
धादिङ –थाक्रे गाउँपालिकाको केवलपुरमा आज वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी केवलपुर उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना महिला र ४० जना पुरुष गरि ५३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।












प्रतिक्रिया दिनुहोस