आज:  | Thu, 16, Jan, 2025

धादिङ, चितवन र मकवानपुरमा भोली सार्वजनिक बिदा

२१ भाद्र २०७९, मंगलवार १४:०० मा प्रकाशित ( २ साल अघि) ११७८ पटक पढिएको
नारी बाटिका


धादिङ – चेपाङ समुदायको प्रमुख पर्व न्वागीको अवसरमा बागमती प्रदेश सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सरकारले भदौ २२ गते बागमती प्रदेशको धादिङ सहित चितवन र मकवानपुर जिल्लामा पनि सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सरकारको गत चैत्र ९ गतेको निर्णय अनुसार न्वागीको अवसरमा विदा दिइएको मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस