आज:  | Thu, 16, Jan, 2025

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

२४ भाद्र २०७९, शुक्रबार ००:०४ मा प्रकाशित ( २ साल अघि) ४५९ पटक पढिएको
नारी बाटिका


काठमाडौं – बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उहाँको आज ९६ वर्षको उमेरमा निधन भएको हो । उहाँले बेलायतमा ७० वर्षसम्म शासन गर्नुभएको थियो ।

बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उहाँको ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस