आज:  | Fri, 17, Jan, 2025

भुवनेश्वरी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई छात्र वृद्धि वितरण

७ आश्विन २०७९, शुक्रबार १९:२६ मा प्रकाशित ( २ साल अघि) ६११ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङको धुनिबेशी नगरपालिका ५ मा रहेको भुवनेश्वरी माध्यामिक विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरुलाई छात्र वृद्धि वितरण गरिएको छ ।
आज तोयानाथ स्मृति छात्रवृतिकोष अन्र्तगत देवराज लुइटेल ,श्याम राज लुइँटेल लगायत परिवारले आफ्नो बुबाको सम्झनामा कक्षा के जी देखि १० सम्मका प्रथम हुने जेहेन्दारहरुलाई स्कुल ब्याग ,कापी ,कलम, विद्यालय पोसाक र जुत्ता लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको विद्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस