आज:  | Fri, 17, Jan, 2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने द्धारा मतदान

४ मंसिर २०७९, आईतवार ०८:०५ मा प्रकाशित ( २ साल अघि) ७७५ पटक पढिएको
नारी बाटिका


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । आज बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतलामिछानेले मतदान गर्नुभएको हो ।

उहाँले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको छ। मतदाता नामावलीमा उहाँको नाम चितवनमा नभएकाले उहाँ आफूले आफैंलाई भोट हाल्न पाउनुहुँदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस