आज:  | Fri, 29, Mar, 2024

क्रोएसियालाई ३‍(० ले हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गर्यो ।

२८ मंसिर २०७९, बुधबार ०८:३१ मा प्रकाशित ( १ साल अघि) ३४३ पाठक संख्या
नारी बाटिका


 

काठमाण्डौ, २०७९ मंसिर २८

कप्तान लियोनल मेसी प्रेरित अर्जेन्टिना लुसेल रंगशालामा मंगलबार क्रोएसिया माथि ३–० को सानको साथ जित निकाल्दै विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । विश्व फुटबलले पाएको सर्वकालीन महान मध्येका एक खेलाडी ३५ वर्षीय मेसी पाँचौँ पटकको प्रयासमा विश्वकपको उपाधि जितेर आफ्नो करिअरलाई उच्च बनाउन चाहन्छन् ।

जस अनुसार उनले यतिवेला कतारमा भइरहेको २२औं संस्करणको प्रदर्शन पनि गरिरहेका छन् । चार वर्षअघिको उपविजेता क्रोएसिया विरुद्ध मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । त्यस पछि जुलियन अलभारेजले दुई गोल गर्दै अर्जेन्टिनालाई ८ वर्षपछि फाइनलमा पुग्ने अवशरमा पुर्‍याएका हुन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस