
नारी बाटिका

बागमती प्रदेश, माघ १८
वागमती प्रदेशसमा मन्त्रालयको संख्या कति राख्ने वा भईरहेको मंन्त्रालयको संख्या घटायर जाने भन्ने विषयमा विज्ञहरुको सुझाव सहितको प्रतिवेदन यस नै आईसकेको छ भने पहिलो बैठकमा यस विषयले चर्चा पाएको थियो । त्यसैगरी प्रदेशभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजे बस्ने भएकोले सम्वधित सदस्यहलाई बैठकका लागि आह्वान गरिएको जनाएको छ ।
प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नु भएपछि स्थगित भएको थियो ।
उक्त बैठकमा छलफल र निर्णय हुन बाँकी विषयहरु पनि यस बैठकमा समेटिने गरी बैठक बस्न लागिएको मंन्त्रालयले जनाएको हो ।
प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी पार्टी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी जम्मा एक सय १० जना प्रदेशसभाका सदस्यहरु रहनु भएको छ ।








प्रतिक्रिया दिनुहोस