आज:  | Sat, 27, Jul, 2024

धादिङको सिद्धलेक गाउँपालिका ५ कुम्पुरमा मानिस भिरबाट लडेर घाईते

२७ आश्विन २०८०, शनिबार ०८:५८ मा प्रकाशित ( ९ महिना अघि) ७५४ पाठक संख्या
नारी बाटिका


धादिङ,२७ असोज ।

धादिङको सिद्धलेक गाउँपालिका ५ कुमपुरमा मानिस भिरबाट लडेर घाईते भएका छन् । घाईते हुनेमा जिल्ला धादिङ सिद्धलेक गाउँपालिका ५ कुमपुर बस्ने अं.बर्ष ४५ को पदम ब. घले रहेका छन् ।

घले सुक्रबार दिउँसो अं. ३ बजेको समयमा धादिङ सिद्धलेक ५ कुम्पुर ऐं स्थानमा पर्ने सालघारी जंगलमा बाख्रा गोठालो जाने क्रममा उनि भिरबाट लडेका थिए । घले अं.१५ फिट तल भिरबाट खसि घाईते भएका हुन् ।

घाईते घलेलाई उपचारको लागि बेलुकी ६ः३० मा जिल्ला अस्पताल धादिङमा ल्याएकोमा सामान्य उपचारपछी थप उपचारको लागि बेलुकी ८ बजे तिर काठमाण्डौ रिफर गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस