अर्घाखाँची,०९ असोज । अर्घाखाँची जिल्लाको सन्धिखर्क २ मा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा १ युवा पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका(२ चुत्राबेशी बस्ने २१ वर्षीय राम बहादुर पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । निज राम बहादुर पुनले बालिकालाई आइतबार साँझ जबरजस्ती करणी... विस्तृतमा