
सिन्धुली- १४ मंसिर ।
शुक्रबार रामेछापमा फोर्स गाडी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।
आज दिउँसो गोकुलगंगा गाउँपालिका ६ सिमलडाँडाको भिरमा फोर्स गाडी दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त गाडी काठमाडौँबाट रामेछापतर्फ गइरहेको थियो । साथै सोही घटनामा ३ जना घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, रामेछापले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस