आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

गृहमन्त्रालयले प्रदेशका प्रमुख हेरफेरदेखी १० डीआइजीको सरुवा

२०८१ मंसिर २८, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १२६१८ पटक पढिएको
नारी बाटिका


काठमाडौं २८ मंसिर ।

नेपाल प्रहरीका प्रदेश प्रमुख हेरफेर भएका छन् । त्यस्तै सरकारले १० जना नायब महानिरीक्षक (डीआईजी)को सुरुवा समेत गरेको छ। बिहीबार बसेको गृहमन्त्रालयको बैठकले १० डीआइजीको सरुवा गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

को कहाँ पुगे पुरा विवरण हेर्नुहोस्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस