आज:  | Thu, 01, May, 2025

डिजेल, मट्टीतेल र पेट्रोलियम पदार्थको मूल्य घट्यो

१८ बैशाख २०८२, बिहीबार ०६:१६ मा प्रकाशित ( ५ घण्टा अघि) १५८२ पटक पढिएको
नारी बाटिका


काठमाडौं १८ वैशाख ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो ।

आयल निगमले हवाई इन्धनमा आन्तरिक तर्फ प्रतिलिटर चार रुपैयाँका दरले मूल्य घटाइएको निगमद्वारा विहिबार प्रकाशित विज्ञप्तिमा जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस