आज:  | Mon, 07, Jul, 2025

भोजपुरमा ससुरालीको परिवारै सखाप,शवको फरेन्सिक परीक्षण हुंदै

२३ असार २०८२, सोमबार १४:२३ मा प्रकाशित ( ५ घण्टा अघि) २०४७ पटक पढिएको
नारी बाटिका


भोजपुर -२३ असार ।

भोजपुरमा ज्वाईँ राजेन्द्र राईले श्रीमतीसहित ससुरालीको परिवार नै सखाब पारेका थिए ।

आईतबार रामप्रसाद राई–२ धोद्लेखानीमा ज्वाँईद्वारा हत्या गरिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।

३० वर्षीय राईले १६ वर्षीया श्रीमती, ६८ वर्षीय ससुरा, ४५ वर्षीया सासू र ९ वर्षीय सालोलाई हत्या गरेका थिए। अभियुक्त राई आफैं घाइते छन् र धरानमै उपचार गराइरहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस