आज:  | Wed, 16, Jul, 2025

पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य घट्यो, सूचीसहित

१ श्रावण २०८२, बुधबार ०६:१२ मा प्रकाशित ( ११ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ३२ असार।

.नेपाल आयल निगमले मंगलबार पेट्रोलिम पदार्थको मूल्य घटाएको छ।

निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपयाँ घटाएको छ । त्यसैगरी डिजेल र मट्टीतेलमा पनि एक रुपैयाँ घटाइएको जनाएको छ। नयाँ निर्धारण गरिएको मुल्य गएरातिदेखी लागु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस