आज: २०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

प्रतिनिधिसभा विघटन भएसंगै फागुन २१ मा आम निर्वाचन हुने

२०८२ भाद्र २८, शनिबार मा प्रकाशित ( ६ महिना अघि) ६८८३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२८ भदौ ।

प्रतिनिधिसभा विघटन भएसंगै आगमी फागुन २१ मा नेपालमा निर्वाचन गर्ने गरी मिति तोकिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको पहिलो नवनियुक्त हुनु भएकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गर्नु भएको हो।

प्रधानमन्त्री कार्कीले पदभार सम्हालेपछि पहिलो मन्त्रिपरिषद् बैठकमै संसद् विघटनको प्रस्ताव पेस गर्नु भएको थियो । सोही सिफारिसलाई अनुमोदन गर्नु हुदै राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि आम निर्वाचन मिति तोक्नु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस