आज: २०८२ आश्विन ६, सोमबार | Mon, 22, Sep, 2025

बडादशैंसँगै देश परिवर्तनको मार्गमा मुलुक प्रवेश : उप्रेती

२०८२ आश्विन ६, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता
धादिङ ६ असोज ।

राजनीतिज्ञ एवम समाजसेवी शोभित उप्रेतीले बडादशैंसँगै मुलुक परिवर्तनको मार्गमा प्रवेश गरेको बताउनु भएको छ ।

बडादशैंको उपलक्ष्यमा शुभकामना दिनुहुंदै उप्रेतीले यो वर्षको दशै शुरु हुन अगाडि देशले होनाहार युवाहरु गुमाउनु परेको उल्लेख गर्दै नयाँ सरकारको औचित्य पनि समाप्त भएको बताउनु भएको छ ।

युवाहरुको रगतको बलमा वनेको सरकार पूर्ण रुपले नवन्दै यसको औचित्य समस्प्त भएकाले देश चाडै नयाँ परिवर्तनको मार्गमा प्रवेश गर्ने उहाँको दाबी छ । नयाँ परिवर्तनले मुलुकको संकट अन्त्य भइ जनताका ईच्छा पूरा हुने समेत उहाँको विश्वास छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस