आज: २०८२ मंसिर ३, बुधबार | Wed, 19, Nov, 2025

एनपीएलको तेस्रो खेलमा दर्शकको उत्साहजनक उपस्थिति

२०८२ मंसिर ३, बुधबार मा प्रकाशित ( ५ घण्टा अघि) ६२१ पटक पढिएको
खेलकुद
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं -३ मंसिर।

निकै सजाजट साथ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सुरु भएको छ । सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नु भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेल मैदानमा नेपाल प्रिमियर लिगको तेस्रो खेल जारी रहेको छ। अघिपछी भन्दा यस पटक खेलमा दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको छ।

मंगलबार विराटनगर किंग्स र पोखरा एभेन्जर्सका टिमबीचमा भएको खेलमा विराटनगर किंग्स ५३ रनले विजयी भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस