आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

भारतबाट इन्धनको मूल्य बढेर आयो तर नेपालमा पुरानै मुल्य कायम

२०८२ फागुन १७, आईतबार मा प्रकाशित ( २ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

धादिङ- १७ फागुन ।

नेपाल आयल निगमले इन्धनको मूल्य भारतबाटै बढेर आएपनि नेपालमा भने यसको मुल्य नबढेको जनाएको छ।

भारतबाट मुल्य बढेर आएको भएपनि यस पटक भने पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जानकारी दिएको हो ।

निगमले भन्यो मुल्य बढेर आयो तर पनि यतिबेला निर्वाचनको संघारमा देश लागिरहेको बेला इन्धनको मूल्य यथावत राखिएको जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस