आज: २०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

धादिड॰ क्षेत्र नं. २ मा मतगणना कार्यमा अवरोध

२०८२ फागुन २२, शुक्रबार मा प्रकाशित ( ४ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिड॰ २२ फागुन ।

धादिड॰मा मतगणना कार्यमा अवरोध आएको छ ।

सुक्रबार  विहान भएको सर्वदलीय बैठकमा  नेकपाको आधिकारिक उपस्थिति नभएको भन्दै मतगणना कार्य सुचारु गर्नमा आपत्ति जनाईएको हो ।

यद्यपि मुख्य निर्वाचन अधिकृत एवं माननीय  रामप्रशाद शर्माले सबै राजनीतिक दलका प्रतिनिधिहरुबिच सहकार्य गरी सहमतिमा मतगणनाको कार्यलाई सुचारु गर्न छलफल गरिरहनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस