
बिबियु,नारी वाटिका संवाददाता
धादिड॰ २२ फागुन ।
धादिड॰मा मतगणना कार्यमा अवरोध आएको छ ।
सुक्रबार विहान भएको सर्वदलीय बैठकमा नेकपाको आधिकारिक उपस्थिति नभएको भन्दै मतगणना कार्य सुचारु गर्नमा आपत्ति जनाईएको हो । 
यद्यपि मुख्य निर्वाचन अधिकृत एवं माननीय जिल्र्ला न्यायाधीश रामप्रशाद शर्माले सबै राजनीतिक दलका प्रतिनिधिहरुबिच सहकार्य गरी सहमतिमा ल्मयाएर तगणनाको कार्यलाई सुचारु गर्न छलफल गरिरहनु भएको छ ।












प्रतिक्रिया दिनुहोस