
अभियाानकै क्रममा २०८३ जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राख्ने निर्णय भएबमोजिम गरी/गराई आन्दोलनमा ऐक्यवद्धता प्रकट गरिदिनुहुन नेपाल पत्रकार महासंघ देशका सबै सञ्चारमाध्यमलाई आहृवान गर्दछ । यसअघि भएका दबाबमूलक अभियानमा साथ र समर्थन गर्ने सञ्चारमाध्यमप्रति महासंघ आभार प्रकट गर्दछ । रामप्रसाद दाहाल महासचिव












प्रतिक्रिया दिनुहोस