
बिबियु,नारी वाटिका डट्कम
धादिङ -७ मंसिर ।
नेपाली बजारमा आज सुनको मूल्यमा ४,८०० रुपयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु, २,४७,४०० कायम भएको छ।
अघिल्लो दिनको तुलनामा सुनको प्रतितोला ४,८०० रुपैयाँले मुल्य वृद्धी भएर शोमबार प्रतितोला रु,२,४७,४०० रुपयाँमा कारोबार भएको हो ।












प्रतिक्रिया दिनुहोस