आज: २०८३ जेष्ठ ८, शुक्रबार | Fri, 22, May, 2026

होम आइसोलेशनमा धेरैलाई मानसिक अशान्ति

२०७७ पौष २६, आईतबार मा प्रकाशित ( ५ साल अघि) १०७८३ पटक पढिएको
नारी बाटिका


२6 पुस । 
कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बस्ने धेरैलाई मानसिक अशान्ति भएको पाइएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्ले गरेको सर्वेक्षण अनुसार ५८ दशमलव २ प्रतिशतलाई होम आइसोलेशनमा बस्दा मानसिक अशान्ति भएको पाइएको छ । सहभागीले मानसिक अशान्ति भए पनि परिवारको साथ र सहयोग पाएको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस