आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

थाक्रे गाउँपालिकाको केवलपुरमा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

२०७८ फागुन २८, शनिबार मा प्रकाशित ( ३ साल अघि) ८९२७ पटक पढिएको
नारी बाटिका


धादिङ –थाक्रे गाउँपालिकाको केवलपुरमा आज वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी केवलपुर उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना महिला र ४० जना पुरुष गरि ५३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस