
काठमाण्डौ – सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एम सूचना जारी गर्दै भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हो ।
मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस