आज: २०८३ अषाढ ११, बिहिबार | Thu, 25, Jun, 2026

महानगरपालिका कार्यालय नजिकै रहेको सडक भासियो

२०८१ श्रावण २५, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ८१४३ पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ साउन ।

काठमाडौंको प्लाजा नजिकैको सडक आज भासिएको छ । काठमाडौं महानगरपालिकाको कार्यालय दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक गएराति भासिएर भ्वाङ परेको हो।

टुकुचा खोला छोपेर बनाइएको उक्त सडक बिहीबार राति भासिएको प्रहरीले जनाएको छ। उक्त सडक भासिएपछि सो क्षेत्रमा चल्ने सवारीसाधन आवागमन बन्द गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस