
नारी बाटिका
काठमाडौं, ८ चैत्र ।
काठमाडौंस्थित पद्मकन्या क्याम्पस (पीके)को सभापतिसहित नेपाल विद्यार्थी संघको बागी उम्मेद्वारका प्यानल नै विजयी भएका छन्। २०८१ चैतमा भएको स्ववियु निर्वाचनमा नेविसंघकी बागी उम्मेदवार भूपि ऐरको प्यानलै विजयी भएका हुन्।
बागी उम्मेद्वार दिएकी सभापतिमा ऐरले ७ सय ३० मत पाउँदा नेविसंघकी पूर्णिमा परियारले ३७९ मत प्राप्त गरेकी थिईन्। पार्टी महामन्त्री गगन थापानिकट ऐरले स्वतन्त्र समूहको नाममा उम्मेदवारी दर्ता गरेकी थिइन्। उनी हाल स्ववियु सचिव समेत थिईन्।
काँग्रेस पार्टीभित्रैका दुबै थरी विद्यार्थीहरुको विचमा पतिस्पर्दा चलिरहेको थियो । जस अनुसार भूपिको प्रतिद्वन्द्वीमा पूर्णिमा परियारले उम्मेदवारी दिएकी थिइन्। उनलाई पार्टी सभापती शेर व.देउवा र बरिष्ठ काँग्रेस नेता शेखर कोईराला समूहको समर्थन थियो।









प्रतिक्रिया दिनुहोस