आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

निषेधित क्षेत्रमा नेविसंघको प्रदर्शन, १० जना विद्यार्थी पक्राउ

२०८२ अषाढ ३०, सोमबार मा प्रकाशित ( २ महिना अघि) ३२२५ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३० असार ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

विद्यार्थीहरुले नयाँ बानेश्वर क्षेत्रको निषेधित क्षेत्र तोड्न खोजेपछि नेविसंघका १० जना विद्यार्थीहरु पक्राउ परेका हुन्। उनीहरूले सडकमा टायर बालेर विरोध र प्रदर्शन गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस