आज: २०८२ फागुन १, शुक्रबार | Fri, 13, Feb, 2026

आज भने सुन चाँदीको मूल्यमा अलिकति घट्यो

२०८२ पौष १६, बुधबार मा प्रकाशित ( १ महिना अघि) १९२३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -१६ पुस ।             बिबियु

विगत केही देनदेखी हालसम्म नेपाली बजारमा सुनको मूल्यमा आकाशियको अवस्था थियो । तर आज भने सुनको मुल्यमा मूल्यमा ११ सयले घटेर उपभोत्तालाई केही राहत पुगेको छ । पछिल्लो समयमा नेपाली बजारमा लगातार बढिरहेकोमा आज भने सुन र चाँदीको दुवैको मूल्य घटेको हो।

वुधबार छापावाल सुनको मूल्य घटेर प्रतितोला रु दुई लाख ६१ हजार मा किनबेृच भएको छ । साथै चाँदीको मुल्यसमेत घटेर चार हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो (मंगलबार)मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार १०० र त्यति नै चाँदीको मोल रु चार हजार ५९० मा कारोबार भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस