आज: २०८३ कार्तिक ३०, आईतबार | Sun, 15, Nov, 2026

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाईँदै

२०८३ कार्तिक ३०, आईतबार मा प्रकाशित ( ३९ मिनेट अघि) ६३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
काठमाडौं -२९ कात्तिक ।

(आइतबार) छठ पर्वको मुख्य दिन अर्थात् तेस्रो दिन हो। आज साँझ नदी, पोखरी वा जलाशयका घाटहरूमा भेला भई अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मिथिलावासीको मुख्य चाड छठ पर्व मनाईँदैछ ।

मुख्य गरी आजको विधि ब्रतालुहरूले दिनभर कठोर निर्जला उपवास बसी आज साँझ पर्न(नपाउँदै बाँसको टोकरीमा ठेकुवा, फलफूल, कसारलगायतका प्रसाद लिएर घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दछन्।

भोलीको (सोमबार) बिहानै उठेर स्नान् गरी शुद्ध भएर छठी माइको पुजा आरधना गरी सकेपछी ब्रतालुले उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनको लामो यो महापर्वलाई समापन गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑