आज: २०८३ मंसिर ७, सोमबार | Mon, 23, Nov, 2026

सुनको मूल्यमा आज ४,८०० रुपयाँले वृद्धी

२०८३ मंसिर ७, सोमबार मा प्रकाशित ( २ मिनेट अघि) ३२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -७ मंसिर ।

नेपाली बजारमा आज सुनको मूल्यमा ४,८०० रुपयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु, २,४७,४०० कायम भएको छ।

अघिल्लो दिनको तुलनामा सुनको प्रतितोला ४,८०० रुपैयाँले मुल्य वृद्धी भएर शोमबार प्रतितोला रु,२,४७,४०० रुपयाँमा कारोबार भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑