काठमाडौं १६ चैत। पूर्वराजा समर्थित समूहहरूले काठमाडौँको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शनमा पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारगृहमा भएको आक्रमणको अध्ययन गर्न नेपाल पत्रकार महासङ्घले सात सदस्यीय समिति गठन गरेको छ। अध्ययन समितिमा महासङ्घका उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली, र सविन... विस्तृतमा