बिबियु,नारी वाटीका डट्कम धादिङ-२५ असोज । धादिङको पृथ्वी राजमार्ग गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग आइतबार दिउँसोदेखी दुबै तर्फ सन्चालनमा आएको छ। भदौ १० मा भोटेकोशी हुंदै त्रिशूली नदीमा आएको बिनाशकारी बाढीले सडक किनार कटान गरेपछी गजुरी गाउँपालिका- ५ गलौदीस्थित पृथ्वी राजमार्गमा पटक पटक भासिएर सडक अवरुद्ध हुंदै आएकोमा आज दिउँसोबाट सडक... विस्तृतमा