तनहुँ- ८ भदौ । शुक्रबार तनहुँमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । हिजो बिहान आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २७ जना पुगेको प्रहरीले जनाएको छ। पोखराबाट काठमाडौंका लागि विहानै छुटेको उक्त बसमा ४३ जना यात्रु सवार रहेका यूपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी गाउँपालिका २ ऐना पहरा नजिकबाट... विस्तृतमा