आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

काठमाडौं १० जेठ । सर्वोच्चले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने बुटवल इजलासको आदेशलाई सदर गरेको छ । लामिछानेलाई न्यायाधीशहरू डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरिदिएको हो । सुप्रिम सहकारी सम्बन्धी...  विस्तृतमा

↑