आज: २०८३ श्रावण ३०, शनिबार | Sat, 15, Aug, 2026

दुर्गा प्रसाईं पक्राउ, (सीआईबी)ले तीन कसुरमा मुद्दा चलाउने तयारी

काठमाडौं ४ मंसिर। पुनः पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले साइबर क्राइमसहित तीन वटा कसुरमा मुद्दा चलाउने तयारी गरको छ । प्रसाईँविरुद्ध साइबर क्राइम, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने सिआईबीले तयारी गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२...  विस्तृतमा