आज: २०८३ श्रावण ३०, शनिबार | Sat, 15, Aug, 2026

धादिडको टारिबेसीमा मारुती भ्यान दुर्घटना हुँदा ७ जना घाइते

नारी वाटिका संवाददाता बिबियु धादिङ -२० जेठ । धादिडको टारिबेसीमा मारुती भ्यान दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउंपालिका १ सल्यानटारस्थित बुढी गण्डकी र आंखु खोलाको संगम अर्गौतामा अवस्थित नृसिंहधाम मन्दीरमा यही जेठ २ देखी चलिरहेको धार्मिक महोत्समा दर्शन गरी फर्कँदै गरेको भ्यान दुर्घटनामा परेको हो । नृसिंहधामको दर्शन गरी भक्तपुर तर्फ...  विस्तृतमा