काठमाण्डौ ,१६ माघ निकै समयदेखी नागरित्ता सम्वन्धी विवादमा परेका रवी लामिछानेले आईतवार पुन ः नेपाली नागरित्ता लिएका छन् । लामिछानेले पुन ः नेपाली नागरित्ता लिएपछी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) .को केन्द्रीय समितिको बैठकले लामिछानेलाई नै पुनः सभापतिमा नियुक्त गरेको हो । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले लामिछाने पुनः सभापति बन्नु भएको बताउनु भएको छ... विस्तृतमा