बिजय राज बिष्ट गोरखा हाल भरतपुर चितवन । ',लो'तान्त्रिक दल नामले मात्र पुग्दैन, लोकतान्त्रिक हुन लोकतान्त्रिक चरित्र पनि बोक्नु पर्छ।लोकतान्त्रिक दलभित्र लोकतान्त्रिक प्रकृया जिबित हुनुपर्छ। समयमा महाधिवेशन, निर्वाचन भयर नेतृत्व चयन हुनु लोकतन्त्रको आधारभूत मूल्य हो।दुर्भाग्यवश, पूर्व सभापति आदरणीय शेरबहादुर देउवा ज्युको कार्यकालमा यो अपेक्षा अनुसार केही हुन... विस्तृतमा