यस सहकार्यको सहमतिले नेपाली राजनीतिमा वैकल्पिक शक्तिको उदय हुने विश्लेषण गर्न सकिन्छ । नारी वाटिका संवाददाता धादिङ १३ पुस । बिबियु राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने र बालेन शाहकाबिचमा ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरी पार्टी एकता भएको छ । पाँच पाँच वटा जिल्लाका सहकारी ठगी मुद्धामा पुर्पक्षका लागी कारागारसमेत बसेर करोडौंको धरौटीमा छुटेकै भोली... विस्तृतमा