आज: २०८३ भाद्र २६, शुक्रबार | Fri, 11, Sep, 2026

तीन सातासम्म नारायणगढ–मुग्लिन सडक बन्द हुँदै

चितवन, २६ पुस । तीन सातासम्म नारायणगढ–मुग्लिन सडक बन्द हुँदै छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः तीन साता सम्म थप दिउँसोको समयमा सडक बन्द हुने भएको हो । उक्त सडक खण्डमा पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरी काम हुदै आएको छ । ढिस्को भत्काउने काम नसकिएकोले निर्माण कम्पनीले थप एक महिनाको समय...  विस्तृतमा