नारी वाटिका संवाददाता रौतहट -८ पुस । रौतहटसहित मधेस प्रदेशका अधिकाँश जिल्लाहरुमा अत्याधिक चिसो बढेकाले दिद्यालयहरु प्रभावित हुन थालेका छन् । पछिल्लो समय तथा हिजो आज अत्याधिक चिसो बढेपछी रौतहटको गौर नगपालिकाले सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरु पाँच दिनका लागि बन्द गरिने भएको हो। सोमवार गौर नगरपालिकाको बैठकले आज ( पुस ८ )देखी ११ गते शुक्रवारसम्म नगरभित्र... विस्तृतमा