आज:  | Sat, 15, Mar, 2025

नव स्थापित निलकण्ठ प्रज्ञा प्रतिष्ठान द्धारा धादिङका श्रष्टा सम्मान कार्यक्रम

धादिङ २५ वैशाख । निलकण्ठ नगरपालिकाको सक्रियतामा पालिकाभित्र जन्मिएका कला,साहित्य र संस्कृतीको जगेर्ना गर्ने उदेस्यले स्थापना भएको नव स्थापित निलकण्ठ प्रज्ञा प्रतिष्ठान द्धारा धादिङमा जन्मिएका श्रष्टाहरुलाई आइतवार एक कार्यक्रमका बिच सम्मान गरेको छ । स्थानिय सरकारको दायरा र जिम्मेवारी अन्तर्रगत कै कार्यसुचिमा पर्ने नीलकण्ठ प्रज्ञा प्रतिष्ठान गत वर्ष स्थापना भएको...  विस्तृतमा