आज: २०८३ भाद्र २६, शुक्रबार | Fri, 11, Sep, 2026

पेट्रोल‚ डिजेल(मट्टितेलको मूल्य ह्वात्तै बढ्यो

बिबियु,नारी वाटिका संवाददाता धादिङ  -२ चैत । । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ । गए रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी रुपमा बढेको निगमले जनाएको छ। निगमका अनुसार अनुसार एकै पटक पेट्रोलमा १५ रुपयाँ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। विगत दुई सातादेखी अमेरिका–इजरायल–इरानका देशहरुबीचमा भएएको...  विस्तृतमा