सप्तरी -३ जेठ । शनिबार चट्याङ लागेर सप्तरीमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत उत्तरप्रदेश जिल्ला सामली केरना(८१ घर भई हाल सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका९१४ बस्दै आएकी सात वर्षीया जेनव खातुन रहेकी प्रहरीले जनाएको छ । आज बिहान साढे अन्दाजी ५ बजे चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको छिन्नमस्ता अस्पतालमा पुर्याउँदा मृत्यु भएको सप्तरी प्रहरीले... विस्तृतमा