आज: २०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

मनसुन देशैभर फैलियो आज केही क्षेत्रमा भारी वर्षा

बिबियु, नारी वाटिका डट्कम धादिङ -१७ असार । हाल देशैभर मनसुनी वायुको प्रणाली फैलिएको अवस्था छ। जल तथा मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय मनसुनी वायु प्रणाली देशको पश्चिमी सीमामा पुगेको जनाएको छ । आजको मौसममा गण्डकी र लुम्बिनी प्रदेश तथा बाँकी क्षेत्र साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू–भागमा मनसुन विस्तार भएको अवस्था छ। जसका कारण...  विस्तृतमा