आज: २०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

नारी वाटिका संवाददाता जनकपुरधाम २२ मंसिर । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदबाट बर्खास्त हुनु भएको छ । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आईतबार महतोलाई पदबाट हटाएको प्रदेश प्रमुखको कार्यालयले सुचना जारी गर्दै जनाएको छ। कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले...  विस्तृतमा