आज: २०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

राष्ट्रिय धान दिवशको अवशरमा थाक्रेमा रोपाई महोत्सव सम्पन्न

रामचन्द्र  रुपाखेती असार १५, महादेववेशी, थाक्रे अखिल नेपाल किसान महाँसंघ, क्रान्तिकारी, थाक्रे गाउँसमिति द्धारा आज थाक्रे गाउँपालिका वार्ड नं। ११ खहरे फाँटमा राष्ट्रिय धान दिवशको अवसरमा रोपाइँ महोत्सव तथा दहि चिउरा कार्यक्रम सम्पन्न गरेको छ । नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य एबम् संविधान सभाका पुर्व सभासद चित्र बहादुर श्रेष्ठ, संङघीय संसद मिना लामा, भूमि...  विस्तृतमा