नारी वाटिका संवाददाता काठमाडौँ -७ कार्तिक । गायिका नितु पौडेलको मृत्युका विषयमा गायक बाबुल गिरीविरुद्ध आफन्तले प्रहरीमा उजुरी दिएका छन् । शुक्रबार दिउँसो प्रहरी वृत्त सिंहदरबारमा गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी हुन् ।गायक बाबुल गिरीकै कार्यालयमा मृतक नितुको शरीरमा पेट्रोल खन्याएर जलेर गम्भीर घाईते अवस्थामा गत शनिबार अस्पताल भर्ना गरिएको... विस्तृतमा