भगवती उप्रेती, नारी वाटिका संवाददाता धादिङ -२८ कार्तिक। धादिङ उद्योग वाणिज्य संघको ३२औं साधारण सभा तथा ३४ औं स्थापना दिवस सम्पन्न भएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी,... विस्तृतमा